Rule 25
चौकीदारलाई थप सुविधा सम्बन्धी व्यवस्था
कारागारको बन्दी वा कैदी मध्येबाट रहने चौकिदार, नाइके र सहनाइकेलाई नियम २३ बमोजिम दिइने सिधा बाहेक देहाय बमोजिम थप सुविधा दिइनेछ –
(क) चौकिदारलाई प्रतिदिन पचहत्तर पैसा ।
(ख) नाइकेलाई प्रतिदिन साठी पैसा ।
(ग) सहनाइकेलाई प्रतिदिन पैंतालीस पैसा ।